मोटरसाइकलले ठक्कर दिँदा नौ वर्षीय बालकको मृत्यु

भक्तपुर–सूर्यविनायक नगरपालिका–५ घलातेचोकमा आज काठमाडा}+बाट भक्तपुरतर्फ आउँदै गरेको बा९५प ९४३५ नंको मोटरसाइकलले ठक्कर दिँदा नौ वर्षीय बालकको मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट सिन्धुपाल्चोक चौतारा नगरपालिका गैरीगाँउ घर भई हाल सूर्यविनायकमा डेरा गरी बस्ने नौ वर्षीय दीप श्रेष्ठको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए । दुर्घटनामा घाइते बालकलाई … Continue reading मोटरसाइकलले ठक्कर दिँदा नौ वर्षीय बालकको मृत्यु